1664110510.jpg)
काठमाडौं । चाडबाड नजिएसँगै बजारमा ग्राहकहरूको भिड लाग्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख बजारहरू असन, इन्द्रचोक, पाटनको मंगलबजारसहितका ठाउँहरूमा सर्वसाधारणको भिड लाग्न थालेको छ ।
तर, पनि व्यापारीहरू अझै व्यापार नभएको गुनासो गर्छन् ।
चाडबाडमा खुद्रा, खाद्यान्न, भाँडाकुडासहित लत्ताकपडा किन्ने ग्राहकहरूको भिड लाग्ने गर्छ ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १८:४२
प्रतिक्रिया दिनुहोस्