काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहधानी विभागमा पासपोर्ट बनाउनेको दैनिक भीड लागेको छ । सर्वसाधारणहरु सातादेखि बिहानै कार्यालय पुग्दा पनि आफ्नो पालो नआएको र कार्यालयले दैनिकजसो नियमहरु परिवर्तन गर्दा हैरानी खेप्नुपरेको उनीहरुको गुनासो छ ।
सुरक्षाकर्मीका अनुसार पनि भीड सम्हाल्न गाह्रो भइरहेको छ । हेरौँ– राहदानी विभाग पुगेर बाहखरीकर्मी अभिषेक महर्जनले लिएका तस्बिर
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८ १४:१९
प्रतिक्रिया दिनुहोस्