-1734327663.jpg)
काठमाडौं । सातौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ । दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झन्डा बोकेर र्याली निकालिएको छ ।
संयुक्त राष्ट्र संघमा नेपालको राष्ट्रिय झन्डालाई विश्वव्यापीरूपमा अंगीकृत गरेको दिनको सम्झनामा झन्डा दिवस मनाइएको हो । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झन्डा दिवसका रूपमा मनाइन्छ ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: सोमबार, पुस १, २०८१ ११:२७
प्रतिक्रिया दिनुहोस्