site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
पाटनमा मत्या जात्राको रौनक (तस्बिरहरू)

काठमाडौं । बौद्ध धर्मावलम्बीहरूले पाटनमा मत्या जात्रा मनाएका छन् । आज बिहान सूर्य उदाउनुअगाडि सुरु हुने मत्यामा पाटनमा रहेको सबै चैत्य र मन्दिर घुम्ने गरिन्छ ।

चैत्य र मन्दिर घुने क्रममा बत्ती बालेर हिँड्ने गरिन्छ । साथै, चामलसहितका सामग्री चढाउने गरिन्छ । मत्या पर्व पाटनमा धुमधामका साथ मनाइन्छ ।

Matya-Jatra-(11)-1724253082.jpg

Dabur Nepal
NIC Asia

Matya-Jatra-(10)-1724253081.jpg

Matya-Jatra-(9)-1724253080.jpg

Matya-Jatra-(8)-1724253079.jpg

Matya-Jatra-(6)-1724253077.jpg

Matya-Jatra-(7)-1724253078.jpg

Matya-Jatra-(5)-1724253077.jpg

Matya-Jatra-(4)-1724253076.jpg

Matya-Jatra-(3)-1724253075.jpg

Matya-Jatra-(1)-1724253074.jpg

Matya-Jatra-(2)-1724253074.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  २१:०३
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home