site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
पेट्रोल पम्पमा इन्धन भर्न सवारीसाधनको लाइन (तस्बिरहरू)

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण निजी पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । जसकारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा इन्धन हाल्न सवारीसाधनको लाइन देख्न सकिन्छ । 

सोमबार भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा सर्वसाधारणसँगै अर्थमन्त्री वर्षमान पुनको गाडी पनि इन्धन भर्न पुगेको थियो । 

आइतबार चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत सातबुँदे माग राखेर थानकोट डिपोबाट इन्धन नउठाएपछि निजी क्षेत्रको पेट्रोल पम्पमा इन्धन अभाव देखिएको हो । आइतबार थानकोट डिपोबाट आर्मी, प्रहरी र सशस्त्र प्रहरीले मात्रै इन्धन उठाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

petrol_line_sunilpradhan_12khariphoto-90-1718601016.jpg

petrol_line_sunilpradhan_12khariphoto-86-1718601016.jpg

Global Ime bank

petrol_line_sunilpradhan_12khariphoto-92-1718601015.jpg

petrol_line_sunilpradhan_12khariphoto-84-1718601015.jpg

petrol_line_sunilpradhan_12khariphoto-91-1718601014.jpg

petrol_line_sunilpradhan_12khariphoto-88-1718601014.jpg

petrol_line_sunilpradhan_12khariphoto-89-1718600984.jpg

petrol_line_sunilpradhan_12khariphoto-83-1718600984.jpg

petrol_line_sunilpradhan_12khariphoto-94-1718600983.jpg

petrol_line_sunilpradhan_12khariphoto-93-1718600983.jpg

petrol_line_sunilpradhan_12khariphoto-87-1718600982.jpg

petrol_line_sunilpradhan_12khariphoto-85-1718600982.jpg

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १०:५७
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home