-1716214487.jpg)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरस्थित पाटन दरबारको भ्रमण गरेका छन् । पूर्वराजा शाहले सोमबार अपराह्न पाटन दरबारको भ्रमण गरेका हुन् ।
भ्रमणको क्रममा उनलाई समर्थक तथा शुभचिन्तकहरूले बाजागाजासहित स्वागत गरेका थिए ।
त्यस क्रममा उनले पाटन दरबार क्षेत्रमा रहेका विभिन्न देवी देवताको पूजा गरेका थिए ।
हेर्नुहोस् तस्बिरहरू :
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ २०:०५
प्रतिक्रिया दिनुहोस्