site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्मला कुर्मी र नन्कुन्नी धोबीको 'हत्या'मा संलग्नलाई कारबाहीको माग गर्दै रिले अनशन (तस्बिरहरू)

काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको 'हत्या'मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् । 

Nirmal Kurmi21672311267.jpg

आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् । उनीहरूले कलंकीमा झर्न बित्तिकै आन्दोलन थालेका थिए । न्यायका लागि भन्दै लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेर उनीहरू माइतीघर पुगेका थिए ।

माइतीघरमा पत्रकार सम्मेलन गर्दै रुबि खानले सरकारसँग तीन बुँदे माग राखेर निश्चितकालीन धर्नासहित रिले अनशन थालिएको जानकारी दिइन् । 

Nirmal Kurmi11672311267.jpg

उनीहरूले निर्मला कुर्मी हत्याको घटनाको छानबिनका लाथि न्यायिक आयोग गठनको माग गरेका छन् । साथै आन्दोलनकारीलाई सुरक्षाको प्रत्याभूति गरिनुपर्ने र निर्मला कुर्मीको मुद्दालाई अदालत पुर्‍याइनुपर्ने माग गरेका छन् । 

Nirmal Kurmi31672311263.jpg

Nirmal Kurmi61672311258.jpg

Nirmal Kurmi51672311258.jpg

Nirmal Kurmi81672311254.jpg

Nirmal Kurmi71672311254.jpg

Nirmal Kurmi91672311250.jpg

Nirmal Kurmi101672311250.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १६:४४
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्