
काठमाडौं । नेपालीहरूको महान चाड बडा दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको संख्या १७ लाख पुगेको छ । टीकाको दिनसम्म अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ ।
आइतबार बाह्रखरीकर्मी हरिशजंग क्षेत्री काठमाडौं र भक्तपुरको सीमा नजिकै रहेको मनोहरा पुल भएर पूर्वी नेपाल जाने यात्रुहरूलाई तस्बिरमा कैद गरेका छन् ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९ २०:५६
प्रतिक्रिया दिनुहोस्