काठमाडौं । शुक्रबार दिउँसो एक्कासी परेको वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन अस्तव्यस्त बन्यो ।
केहीबेरको वर्षाले काठमाडौंको पुतलीसडक, न्युरोड, माइतीघरलगायतका स्थान जलमग्न भएका थिए । यस्तो छ– माइतीघर क्षेत्रमा पुगेर बाह्रखरीकर्मी हरिश क्षेत्रीले लिएका तस्बिर र भिडियो :
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९ १३:३०
प्रतिक्रिया दिनुहोस्