site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पासपोर्टको पिर : हप्ताभर धाउनुपर्छ ! (तस्बिरमा)

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहधानी विभागमा पासपोर्ट बनाउनेको दैनिक भीड लागेको छ । सर्वसाधारणहरु सातादेखि बिहानै कार्यालय पुग्दा पनि आफ्नो पालो नआएको र कार्यालयले दैनिकजसो नियमहरु परिवर्तन गर्दा हैरानी खेप्नुपरेको उनीहरुको गुनासो छ ।

सुरक्षाकर्मीका अनुसार पनि भीड सम्हाल्न गाह्रो भइरहेको छ । हेरौँ– राहदानी विभाग पुगेर बाहखरीकर्मी अभिषेक महर्जनले लिएका तस्बिर 

KFC Island Ad
Dabur Nepal
NIC Asia

Royal Enfield Island Ad

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १४:१९
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC