site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
चुनावको मिति घोषणा गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमालेका भ्रातृ संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार अनेरास्ववियुले आरआर क्याम्पस अगाडि, युवा संघले कलंकीमा क्षेत्रमा प्रदर्शन गरेको हो ।

त्यसक्रममा उनीहरूले प्रधानमन्त्रीको पुतलासमेत दहन गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूले सरकारविरोधी नारा लगाएर प्रदर्शन गरेका थिए ।

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

Global Ime bank

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  २०:१०
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home