काठमाडौं । काठमाडौंमा गएरातिदेखि अति भारी वर्षा भएको छ । काठमाडौं त्रिभुवन विमानस्थलक्षेत्रमा मापन गरिएअनुसार साढे तीन घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । यो अति भारी वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले बताए ।
उनका अनुसार भोलिसम्मै मौसममा सुधार आउने अवस्था नभए पनि वर्षा भने कम हुन सक्छ ।
अति भारी वर्षापछि काठमाडौंको बल्खु क्षेत्रमा परेको डुबान केही तस्बिरमा हेरौँ
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८ १०:५२
प्रतिक्रिया दिनुहोस्