site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
बलात्कार र महिला हिंसाविरुद्ध दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं । केही साताअघि मोरङको लेटाङमा १८ महिनाकी बालिका बलात्कृत भएको घटनालाई स्मरण गर्दै पाटन दरबार स्क्वायरमा दीप प्रज्वलन गरिएको छ ।

शुक्रबार साँझ नेपाल समृद्धि फाउन्डेसन नेपालले बलात्कार र महिला हिंसाविरुद्ध सचेतना फेलाउन प्रतीकात्मक विरोध प्रदर्शन तथा दीप प्रज्वलन गरेको हो ।

Dabur Nepal
NIC Asia

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  २१:४२
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home