बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रहरीले ५ सय नेता/कार्यक्रर्तालाई नियन्त्रणमा लिएको विप्लव माओवादीको दाबी
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, कात्तिक २८, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । प्रहरीले आफ्ना ५ सयभन्दा बढी नेता तथा कार्यक्रर्तालाई नियन्त्रणमा लिएको विप्लव माओवादीले दाबी गरेको छ । विप्लव माओवादीको उपत्यका ब्यूरो इन्चार्ज सन्तोष बूढाले देशभरबाट ५ सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाए । 

उनका अनुसार प्रहरीले काठमाडौंको बालाजुबाट ५४ जना, कलंकीबाट २५ जना, ललितपुरको लगनखेलबाट २१ जना, दरबारमार्गबाट ७ जना, कोटेश्वरबाट ३ जना र चाबहिलबाट २५ लाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
त्यसैगरी सुर्खेतबाट ६ जना, कैलालीबाट १३ जना, कास्कीबाट ११ र मोरङबाट १३  जनालाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका इन्चार्ज बूढाले बताए । 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, कात्तिक २८, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्