site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मलाई रसियाबाट कुनै दबाब छैन: असद
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
बेरुत । सिरियाली राष्ट्रपति बसर अल असदले आफूलाई रसियाका तर्फबाट कुनै पनि प्रकारको दबाब नआएको खुलासा गरेका छन् । 
 
एबीसी न्युजसँगको अन्तरवार्तामा सिरियाली राष्ट्रपति असदले आफूलाई रसियाले सत्ताबाट हट्नुपर्ने भनी अहिलेसम्म त्यस्तो कुनै दबाब नदिएको बताए ।  
 
आफूसँग यसअघि पनि बारम्बार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सेर्गेइ लाभरोभबीच भेटवार्ता भएको र त्यसक्रममा सिरियाको राष्ट्रपतिबाट हट्न उनीहरूले केही नभनेको उनको भनाई थियो । 
 
राष्ट्रपति असदले सिरियामा राजनीतिक सङ्क्रमणका विषयमा पनि उनीहरुसँग कुनै पनि वार्ता नभएको जानकारी पनि दिए ।  
 
उनले भने, हुनत हामीलाई कसैले जा वा आइजा भन्ने होइन र यसको निर्णय गर्ने अन्तिम निर्णयकर्ता भनेका सिरियाली जनता नै हुन् । 
 
सिरियामा गएको करिब पाँच वर्षदेखि गृहयुद्ध भइरहेको छ । सो गृहयुद्धका कारण दुई लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ । रासस/एएफपी 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC