site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हेटौडामा प्रथम बक्सिङ्ग रेफ्री जज रिफ्रेसर कोर्ष सम्पन्न
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
मकवानपुर । नेपाल बक्सिङ्ग संघको तत्वावधानमा हेटौडामा भएको दुई दिने रेफ्रि जज रिफ्रेसर सम्पन्न भएको छ ।
 
मकवानपुर जिल्ला बक्सिङ्ग संघको आयोजनामा भएको कोर्षमा बक्सिङ्ग खेलमा भएको अन्तर्राष्ट्रिय परिवर्तित, नियम र विविध विषय जानकारी गराइएको सघंले जनाएको छ । उक्त कोर्षमा काठमाण्डौं, ललितपुर, कञ्चनपुर, कैलाली र भक्तपुर लगायतबाट ३१ जना रेफ्रीहरुको सहभागीता रहेको नेपाल बक्सिङ सघंले जनाएको छ ।
 
कोर्षमा नेपालका वरिष्ठ बक्सिङ्ग प्रशिक्षक अनुपकुमार लामाले प्रशिक्षण दिएका थिए । दुई दिनदेखि सञ्चालन भइरहेको रेफ्री जज रिफ्रेसर कोर्ष सफलताका साथ सम्पन्न भएको रेफ्री जज कोर्षका संयोजक उज्जवल भण्डारीले बताए ।
 
सो अवसरमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, बक्सिङ्ग संघका प्रथम उपाध्यक्ष अर्जुन बहादुर के.सी., महासचिव सविन भट्टाचार्य,मकवानपुर जिल्ला खेलकुद विकास समितीका कार्यालय सचिव खुश राज दाहाल, मकवानपुर जिल्ला बक्सिङ्ग संघका संस्थापक अध्यक्ष भेष खडकी र नेपाल बुद्धिचाल संघका केन्द्रिय सचिव धर्म लामा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC