बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बिना एजेन्डा संविधान संशोधनको पक्षमा छैनः महासचिव पोखरेल
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, कात्तिक २७, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
लहान । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बिना एजेन्डा संविधान संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।  
सिरहाको चोहर्वामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान किन र कसका लागि संशोधन गर्ने प्रष्ट नभएसम्म संविधान संशोधनका लागि आफ्नो पार्टीले नसघाउने स्पष्ट पारे ।  
महासचिव पोखरेलले संविधान संशोधनको नाउँमा सरकारको ‘नजर कहीँ, निशाना कहीँ’ भएको टिप्पणी गर्दै संविधान संशोधनको औपचारिक प्रस्ताव नै अहिलेसम्म नआएको बताए । 
संविधान संशोधन गर्नुपर्ने खास एजेन्डा के हो ? त्यसको जानकारी आएको छैन् उनले भने,–“किन र केका लागि संविधान संशोधन गर्नुपर्ने हो ? त्यो प्रष्ट पार्नुपर्छ, अनि मात्रै संविधान संशोधन बारे सोच्न सकिने छ ।” रासस 
Nepal Investment bank
Nepal Investment bank
शनिबार, कात्तिक २७, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्