बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
छिटो स्थानीय निकायको निर्वाचन हुनुपर्छः अध्यक्ष जबरा
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, कात्तिक २६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले स्थानीय निकायको निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।  
स्थानीय निकायको निर्वाचनका लागि हालकायम रहेकै गाविस र नगरपालिकालाई आधार मानेर निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए ।  
उक्त पार्टीले शुक्रबार विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले प्रदेशको विभाजनपछि मात्रै गाउँपालिका र नगरपालिकाको विषयमा टुङ्गो लगाउन सहज हुने बताए ।  
अहिले अड्केको विषय संविधान संशोधन भएकाले छिटै यो प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै उनले मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने धारणा आफ्नो पार्टीले संविधानसभाको निर्वाचन हुनुभन्दा पहिले नै राखेको जानकारी दिए । अहिले संविधान संशोधनको प्रस्ताव आएपछि सोही विषयमा पहिलो छलफल हुने उनको भनाइ थियो ।रासस 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, कात्तिक २६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्