site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टीभीएसले ल्यायो आफ्ना ५ नयाँ उत्पादन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । शंकर ग्रुप अन्र्तगतको जगदम्बा मोटर्स ‘टिभीएस मोटर कम्पनी’ले टीभीएसका ५ नयाँ उत्पादन बजारमा आएका छन् । जगदम्बा मोटर्सले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै टीभीएसका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधन नेपालभर विभिन्न आकर्षक योजनाका साथमा विक्री वितरण गर्दै आइरहेको छ । 
 
कम्पनीले ल्याएका नयाँ उत्पादनहरूमा कम्बी ब्रेकयुक्त ‘नयाँ टीभीएस वेगो’, शक्तिशाली ४ स्ट्रोक १०० सिसी इञ्जिनयुक्त प्रतिलिटर ६९ किलोमिटर गुड्ने ‘टीभीएस एक्सएल–१००’, मोबाइल चार्जरको सुविधायुक्त ट्युबलेस टायरसहितको ड्यूरा लाइफ इन्जिन जडित इन्डोनेसियन उत्पादन ‘टिभीएस–डज’ रहेका छन् । 
 
त्यसैगरी अन्य उत्पादनमा नयाँ विशेषता सहितको छाइरहन्छ मुस्कान – ‘टीभीएस भिक्टर’ तथा गरौं अब सानको सवारी, कम खर्चमा यात्रा आरामदायी –‘टीभीएस किङ’ रहेका छन् । शक्तिशाली ३–भल्भ इन्जिन, ७६ किलोमिटर प्रतिलिटर माइलेज, ट्युबलेस टायर एवम् चम्किलो ६० वाटको हेडल्याम्प आदी टीभीएस भिक्टरका मुख्य विशेषता रहेका छन् । त्यस्तै, कारको जस्तो ड्यासबोर्ड भएको सेल्फ स्टार्ट एवम् परिस्कृत ब्याट्री सुरक्षा आदी यस ३ पाङ्ग्रे ‘टिभीएस किङ’ का अन्य महत्वपूर्ण विशेषता हुन् । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC