site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मौद्रिक नीति आज सार्वजनिक हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०७३ ÷०७४ को मौद्रिक नीति आज बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
 
गभर्नर डा. चिरञ्जीवी नेपालले आज दिउँसो २ बजे होटल र्याडिसनमा मौद्रीक नीति सार्वजनी गर्ने कार्यक्रम छ । नीतिले जलविद्युतमा लगानी सीमा बढाउने संकेत गर्भनर नेपालले गरेका छन् । 
 
हाल जलविद्युत्मा कुल कर्जाको १२ प्रतिशत लगानी सीमालाई बढाउने भएको छ । जलविद्युत्मा लगानी बढ्दै गएको अवसस्थामा आगामी वर्षको नीतिले यसमा जोड दिनुका साथै लघुवित्त संस्थाको पनि पुँजि बढाउने संभावना छ । यस्तै नीतिले बैंक तथा वित्तीय संस्था खोल्नमा कडाइ समेत गर्ने भएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC