site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तीनदिने राजकीय भ्रमण पूरा गरि भारतीय राष्ट्रपति स्वदेश फिर्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपालको तीनदिने राजकीय भ्रमण पूरा गरेर भारतीय राष्ट्रपति प्रणव मुखर्जी स्वदेश फिर्ता भएका छन् ।
शुक्रबार बेलुका उनी स्वदेश फिर्ता भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले त्रिभुवन विमानस्थलमा भारतीय राष्ट्रपति मुखर्जीलाई विदाई गरेका थिए ।
बुधबार नेपाल आएका राष्ट्रपति मुखर्जीले नेपालमा रहँदा उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्नुका साथै जनकपुर र पोखराको पनि भ्रमण गरेका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC