बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
न्यायपरिषद् सदस्यमा वैदिक नियुक्त
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, कात्तिक १९, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्यूठान नगरपालिका– १९ का अधिवक्ता पदमप्रसाद वैदिकलाई न्यायपरिषद् सदस्यमा नियुक्त गरेकी छन् । 
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा नेपालको संविधानको धारा १५३ को उपधारा १ बमोजिम राष्ट्रपतिले अधिवक्ता वैदिकलाई उक्त पदमा नियुक्त गर्नुरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, कात्तिक १९, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्