site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल र भारतको महिला भलिबल टोलीबीच मैत्रिपूर्ण खेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली र भारतको राष्ट्रिय टिमबीच मैत्रिपूर्ण दुई खेल खेल्ने भएका छन् । नेपाल भलिबल संघको आयोजनामा साउन १३ र १४ नेपालले भारतसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो । 
 
त्रिपुरेश्वरस्थीत कभर्डहलमा हुने खेलमा नेपाली महिला टोलीले चिरपरिचित प्रतिद्वन्द्वी भारतको राष्ट्रिय महिला टोलीसँग नेपालकोतर्फबाट चूनौती प्रस्तुत गर्नेछन् । नेपाल भलिबल सघंले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो । मैत्रिपूर्ण खेलका लागि लगनखेल स्थित नेपाल आर्मीको कभर्डहलमा १७ सदस्ययी खेलाडीले प्रशिक्षण गरिरहेका छन् । 
 
गत असार ४ गतेदेखि राष्ट्रिय टोली छनोटका लागि खेलाडीको प्रशिक्षण सुरु गरिएको नेपाल भलिबल सघंले जनाएको छ । नेपाली महिला टोलीले गत वर्ष नेपालमै आयोजना भएको दक्षिण एसियाली प्रतियोगितामा उपविजेता र भारतमा भएको दक्षिण एसियाली खेलकुद (साग)मा तेस्रो स्थानमा चित्त बुझाएको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC