site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लक्ष्मी बैंक खुला गल्फ शनिबार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । लक्ष्मी बैंकको प्रयोजनमा पहिलोपटक हुन् लागेको प्रतियोगिता गोकर्ण फोरेस्ट रिसोर्टको गोकर्ण गल्फ कल्बमा हुने भएको हो । 
१८ होलमा खेलाइने प्रतियोगिता स्टेबलफोर्ड फम्र्याटमा ३४ हेन्डिक्यापक आधारमा हुनेछ । प्रतियोगितामा सिनियर महिला पुरुष तथा जुनियर महिला पुरुष गरि १०० जना खेलाडीको सहभागिता रहनेछ । बिजेताले ट्रफी तथा गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै १० नम्बर होलमा होल इन वान गर्ने खेलाडिले हुन्डाइको इयोन गाडि पुरस्कार जित्नेछन् । यस्तै बेस्ट ग्रस, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन र मोस्ट बर्डिजले पनि पुरस्कार पाउने छन् ।  
नेपाली क्लब फुटबलमा ए डिभिजन क्लबलाई प्रायोजन गर्दै आएका लक्ष्मी बैंकले पहिलोपटक गल्फ प्रतियोगिता गर्न लागेको हो । लक्ष्मी बैंकले मनाङ्ग मस्र्याङ्दी क्लबलाई प्रायोजन गर्दै आएको छ । र, नेपाली खेलकुदले खेल प्रेमीमा एकता, अनुशासन र आत्मीयतालाई प्रोत्साहन गर्न खेलकुदमा आबद्द हुँदै आएको बैंकले जनाएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC