site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । आपूर्ति मन्त्रालयले उपभोग्य वस्तुको सहज आपूर्ति गर्न राशन कार्ड लागू गर्ने विषयमा अध्ययन गर्न छ सदस्यीय समिति गठन गरेको छ । 
 
मन्त्रालयले यही २२ गतेको मन्त्रिस्तर निर्णयअनुसार उपभोक्तालाई दैनिक उपभोग्य वस्तुका सहज आपूर्तिका लागि आपूर्ति व्यवस्था महाशाखाका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा समिति गठन गरेको हो । 
 
समितिको सदस्यमा सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव तथा आपूर्ति व्यवस्ता तथा उपभोक्ताहित संरक्षण विभागका दिर्नेशक, कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनाल हुनुहुन्छ । समितिको सदस्य समितिमा आपूर्ति मन्त्रालयको बजार विश्लेषण शाखाका उपसचिव प्रेमप्रसाद आचार्य रहेका छन्। 
 
राशन कार्ड लागू गर्ने विषयमा तीन महिनाभित्र अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्दराम रेग्मीले आज जानकारी दिए। 
 
राशन कार्ड लागू गर्ने सम्बन्धमा छिमेकी देशमा भएका व्यवस्थाको अध्ययन विश्लेषण, कार्डको आवश्यकता र औचित्य तथा कार्डको सफल कार्यान्वयनका निम्ति सरकारले अपनाउनुपर्ने कदमबारे सरकारलाई समितिले सुझाव दिनेछ । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC