site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इटाली रेल दुर्घटनामा मृत्य हुनेको सङ्ख्या २० पुग्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
इटाली । इटालीको दक्षिणमा अवस्थित पुग्लियामा मङ्गलबार भएको दुई रेल एक आपसमा ठोकिँदा भएको दुर्घटनामा परी मृत्य हुनेको सङ्ख्या २० पुगेको उद्धारमा सम्लग्न एक प्रहरीले बताएका छन् । 
 
इटालीको सुरक्षाकर्मीसहितका करिब २०० जनाको उद्धार टोलीले दुर्घटनास्थल पुगी कुच्चिएका रेलका डब्बाबाट रेलभित्र रहेका मानिसको उद्धार गरी अस्पताल पठाउने क्रम जारी छ । 
 
पुग्लियाको एन्ड्रिया सहरस्थित एकल लिकमा भएको उक्त दुर्घटनामा ३५ जना घाइते भएका छन् भने घाइतेमध्ये १८ जनाको स्थिति गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् । 
 
दुर्घटना मानवीय त्रुटीका कारण भएको बताइएको छ । - रासस/एएफ्पी 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC