site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
फ्यान्टाको लेमनी चट्का बजारमा आउदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । कोका –कोला नेपाल पेयपदार्थ उत्पादक कम्पनीले लेमन स्वादको फ्यान्टा ब्राण्डको लेमनी चट्का बजारमा ल्याउने भएको  छ । यसअघि कम्पन्नीले फ्यान्टा लेमन बजारमा ल्याइसकेको छ । 
 
लेमन चट्काले उपभोक्ताहरूलाई जोशीलो साथमा थप स्फूर्ति प्रदान गर्ने कम्पन्नीको विश्वास  छ । ब्राण्डले पहिलो पटक टेलिभिजन क्याम्पेन सार्वजनिक गरिरहेको छ, । उपभोक्ताहरुले पहिलो पटक फ्यान्टा लेमनको स्वाद चाखेको सुनिश्चित गर्नका लागि कम्पन्नीले गत एक महिना ४ लाख २० हजार प्याकसहितको उत्पादनको नमूना लिएको थियो ।
 
यसैगरी बब्ली फ्यान्टा प्रेमीहरुले  ६५ रुपैयाको आकर्षक मूल्यमा फ्यान्टाको “अन द गो” ५ सय एमएलको मज्जा लिन सक्नेछन् । नेपालभर प्राय: पसलहरुमा फेन्टा ब्रान्डका सम्पुर्ण पेय पदार्थ पाइन्छ । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७३  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC