site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
काठमाडौं । बालिकालाई करणी गरेको अभियोगमा ताप्लेजुङ थुकिम्बा–४ का २० वर्षीय बुद्धबिर चोङबाङलाई प्रहरीले पक्राउ गरेको छ । 
 
चोङबाङले आइतबार सोही ठाउँकी ७ वर्षीया बालिकालाई ललाई फकाई मकैबारीमा लगेर करणी गरेको पीडित बालीकाको आफन्तको उजुरीका आधारमा प्रहरीले चोङबाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 
 
फरार रहेका उनलाई प्रहरीले सोमबार थुकिम्बा–६ स्थित लमजुङको जंगलबाट पक्राउ गरेको जनाएको छ । 
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७३  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC