बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सोह्रबुँदे सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्ने गच्छदारको जोड
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, असोज २०, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
मोरङ । मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । 
विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सोह्रबुँदे सहमतिकै आधारमा संविधान जारी भएकाले संविधान कार्यान्वयनका लागि पनि सो सहमतिलाई आधार मानेर दल अगाडि बढ्नुपर्नेमा जोड दिए। 
दलहरुले आत्मालोचना गरेर फेरि पुरानै स्थानमा आउनाको विकल्प नभएको बताउँदै अध्यक्ष गच्छदारले सहमतिबिना संविधान संशोधन र यसको कार्यान्वयन सम्भव नभएकाले सबै दललाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए । रासस
 
Nepal Investment bank
Nepal Investment bank
बिहीबार, असोज २०, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्