site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले शेरबहादुर देउवाले पार्टी एकलौटी ढंगले चलाएको आरोप लगाएका छन् । नेपाल तरुण दलले गरेको एक कार्यक्रममा नेता सिंहले पार्टी सभापति देउवाले समग्र पार्टीको नेतृत्व गर्ने भन्दा गुटगत तरिकाले पार्टी सञ्चालन गरेको आरोप लगाएका हुन् । 
“हिजो पाटि संस्थागत रुपमा चलेन भनेर मुद्दा उठाउने देउवाज्यू अहिले पार्टी सभापति भएपछि उहाँ आफै संस्थागत नभई एकलौटि ढंगले पार्टी सञ्चालन  गर्न तर्फ अघि बढिरहनु भएको छ,” कांग्रेस नेता सिँहले भने, “हिजो पार्टी संस्थागत रुपमा चलेन भनेर भन्ने अहिले आफू सभापति भएपछि दुई महिना मा गर्नुपर्ने काम ६ महिना बितिसक्दा समेत नगर्ने ।”
सभापतिलाई गुटभन्दा माथि उठेर सिंगो कांग्रेसको सभापति बन्न आग्रह गर्दै नेताले सिंहले पार्टीको आन्तरिक अवस्था मज्बुत भए मात्र कांग्रेसले आउँदो निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताए । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १९, २०७३  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC