site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसपी किरण बज्राचार्यलाई सम्मान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । मानव वेचविखनविरुद्धको वर्ष हिरो घोषित भएकी नेपाल प्रहरीकी एसपी किरण बज्राचार्यलाई आइतबार नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल र एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सम्मान गरेको छ ।
 
अमेरिकाबाट पुरस्कार पाएर फर्केकी एसपी बज्रचार्यलाई तरुण दल र अनेरास्ववीयुले त्रिभुवन विमानस्थलमा सम्मान गरेको हो । तरुण दलकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले नेपालमा बढ्दै गएको मानव तस्करी विरुद्ध अभियान चलाएर मानव बेचविखनमा संलग्न गिरोहलाई समात्न सफल भएकोले सम्मान गरेका बताइन् ।
अनेरास्ववियुकी अध्यक्ष लामाले पनि महिला वेचविखनविरुद्धको अभियानमा बज्राचार्यको ठुलो योगदान रहेकोले सम्मान गरेको बताइन । 
यसखालको सम्मानले मानव वेचविखनविरुद्ध काम गर्न अझ प्रोत्साहन मिलेको बज्राचार्यको भनाइ छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC