site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

तुलसीपुर (दाङ) । नेकपा (एमाले)को १२ औँ जिल्ला अधिवेशनले टीकाराम खड्काको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा हुकुम बस्नेत, सचिवमा हीराचन्द्र केसी र उपसचिवमा सुरामणि बेल्बासे चयन भएको एमाले पोलिटब्युरो सदस्य भागवत विश्वासीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

खुल्लातर्फका १८ जना सदस्यमा देवराज विश्वकर्मा, अमर ओली, चुर्णबहादुर ओली, भूपबहादूर केसी, अमर खड्का, नेत्रमणि लामिछाने, मनोहर बुढाथोकी, शरद अधिकारी, श्याम डाँगी, सुरेश आचार्य, नारायण छम्पाली, नरेन्द्रराज पोख्रेल, खिमबहादुर केसी, गेहेन्द्र बस्नेत, केशव न्यौपाने, दामोदर लामिछाने, पदम केसी र विनोद शर्मा चयन भएका छन् ।

खुल्ला वैकल्पिक आठ सदस्यमा लालबहादुर केसी, रविलाल बस्नेत, सुब्बा तामाङ, जीतबहादुर ओली, कालिराम चौधरी, किरण भण्डारी, कुलबहादुर लामिछाने र धर्म परियार चयन भएका छन् ।

Global Ime bank

पाँच महिला सदस्यमा सावित्रा विश्वकर्मा, सीमा न्यौपाने, तारा देवकोटा, चित्रा धिताल र सावित्रा रिजाल चयन भएका छन् । खुल्ला महिला वैकल्पिकतपर्फ चार जना सदस्यमा सीता चौधरी, शिल्पा चौधरी, मनसरा ओली र सीता आचार्य चयन भएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १७, २०७३  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC