site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कराते टोली बैंकक जाने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित २० सदस्यीय नेपाली कराते टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।
 
अनु अधिकारी र सोनाम लामाले ५० केजी, मल्लिका थापा, विजय लामा, सोनाम लामा र रोहित बुढाथोकीले ५५ केजी, राम तामाङ र लक्ष्मण तामाङले ६० केजी, मुकुन्द्र महर्जनले ६७ केजी, रवि महर्जनले ८४ केजीमाथि, कालीबहादुर घर्ती मगरले ७५ केजी तथा मन्डेकाजी श्रेष्ठ र रविन्द्र मानन्धरले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।
 
टोली नेतामा कृष्णबहादुर केसी, व्यवस्थापकमा राकेश श्रेष्ठ, प्रशिक्षकमा दीपक श्रेष्ठ र सन्तबहादुर तामाङ    (विजय) तथा अफिसियलमा कुलबहादुर थापा, रामकृष्ण श्रेष्ठ र काजीमान श्रेष्ठ रहेका छन् । निर्णायकमा सञ्जय रन्जित छन् ।
 
टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता जुलाई १२ देखि १६ तारिखसम्म सञ्चालन हुनेछ ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC