site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
तेस्रो पटक विवाह गर्दै पेले
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
एजेन्स, साओ पाओलो । विश्व फुटबलका लेजेण्ड ब्राजिलियन पेलेले ७५ बर्षको उमेरमा तेस्रो विवाह गर्ने भएका छन् । लेजेण्ड पेलेले आफूभन्दा २५ वर्ष कान्छी जापनिज मासिया सिबेलो अओकीसंग विवाह गर्न लागेका हुन् ।
 
पेलेले नयाँ दुलही मासिया सिबेलो अओकीसँग शनिबार साओ पाओलोको ग्वारुजामा विवाह गर्ने एएफपीले  जनाएको छ । समाचारमा जनाइए अनुसार लिजेन्ड पेले र मासिया सिबेलो अओकी पछिल्लो ६ वर्षदेखि प्रेममा थिए । तर, पछिल्लो समय पेलेको स्वास्थ्यमा समस्या आएपछि उनीहरुबीच विवाह ढिला भएको समाचारमा उल्लेख गरिएको छ ।
 
एएफपीका अनुसार पेलेले मासिया सिबेलो अओकीलाई सन् २००८ मा अमेरिकाको न्यूयोर्कमा भएको एक पार्टीमा भेटेका थिए्र र, पेले र मासिया सिबेलो अओकीबीच २०१० देखि प्रेम सम्वन्ध सुरु भएको बताइएको छ । पेलेले अओकीलाई पहिलो पटक २०१२ मा सार्वजनिक गरेका थिए ।
 
पेलेले यसअघि दुई विवाह गरिसकेका थिए । पेलेको पहिलो श्रीमतीबाट तीन छोराछोरी छन् । त्यस्तै दोस्रो श्रीमतीबाट दुई सन्तान रहेको समाचारमा उल्लेख गरिएको छ ।
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC