site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
सिन्धुपाल्चोक । बाढीले कटान गरेको तातोपानी–३ लिपिङ बजारको थप चारघर भोटेकोसीले बगाएको छ । गत मंगलबार चीनको तिव्वतमा भारी वर्षा पछि भोटेकोसीमा आएको बाढीले एक स्कुलसहित ४० घर बगाएको थियो । 
 
नदीले कटान गरेको तातोपानी–३ को लक्ष्मण श्रेष्ठको तीन तले  घर, लिपिङ बजारकै साइला कोइरालाको दुई तले घर शनिबार राती ११ बजे र अन्य दुई घर आइतबार बिहान ९ बजे बगाएको हाम्रा सिन्धुपाल्चोक सम्वाददाता सुरेश बुढाथोकीले जनाएका छन् ।
 
नदीले अन्य घर पनि कटान गरेकाले ती घर पनि भत्कने सम्भावना रहेको उनले बताए ।   
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC