site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच भएको सहमति अनुसार इलाकालाई आधार मानेर स्थानीय निकायको पुनर्संरचनाका लागि सरकार तयार भएको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले इलाकालाई आधार मानेर पुनर्संरचनामा जाने निर्णय गरेको हो ।
त्यसका लागि आवश्यक पर्ने कानुनी प्रक्रिया मिलाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले अहिले कायम रहेका नगरपालिका यथावत राखेर पुनर्संरचना गर्ने निर्णय पनि गरेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए । 
त्यसैगरी बैठकले पूर्वगृहमन्त्री माधव घिमिरे चढेको गाडी दुर्घटना र मंगलबार धादिङमा भएको दुर्घटनाका बारेमा सत्य तथ्य पत्ता लगाउन नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक कुवेर सिंह रानाको संयोजकत्वमाद ५ सदस्यीय छानविन समिति बनाउने निर्णय गरेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७३  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC