बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नगरपालिका यथावत राख्दै इलाकालाई आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्न सरकार तयार
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, असोज ११, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच भएको सहमति अनुसार इलाकालाई आधार मानेर स्थानीय निकायको पुनर्संरचनाका लागि सरकार तयार भएको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले इलाकालाई आधार मानेर पुनर्संरचनामा जाने निर्णय गरेको हो ।
त्यसका लागि आवश्यक पर्ने कानुनी प्रक्रिया मिलाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले अहिले कायम रहेका नगरपालिका यथावत राखेर पुनर्संरचना गर्ने निर्णय पनि गरेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए । 
त्यसैगरी बैठकले पूर्वगृहमन्त्री माधव घिमिरे चढेको गाडी दुर्घटना र मंगलबार धादिङमा भएको दुर्घटनाका बारेमा सत्य तथ्य पत्ता लगाउन नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक कुवेर सिंह रानाको संयोजकत्वमाद ५ सदस्यीय छानविन समिति बनाउने निर्णय गरेको छ ।
 
Nepal Investment bank
Nepal Investment bank
मंगलबार, असोज ११, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्