site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरिफलार्इ सुष्माको जबाफ " कस्मिरको सपना देख्न छाड"
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडाैं । साता दिन पहिले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले भारतले पाकिस्तानलार्इ अस्थिर बनाउने प्रयास गरेको अारोप लगाउँदै संयुक्त राष्ट्रसंघको ७१ महासभा बैठकमा कस्मिरी पृथकतावादीहरूको बहादुरीको प्रशंसा गरेका थिए । उनले कस्मिर समस्या समाधान नहुँदासम्म भारत र पाकिस्तानबीच शान्ति सम्भव नभएको पनि बताएका थिए ।

महासभामा भारतकी विदेश मन्त्री सुषमा स्वराजले सोमवार प्रधानमन्त्री सरिफलार्इ कस्मिर भारतको अभिन्न अंग भएकाले त्यसको सपना देख्न छाड्न चेतावनी दिएकी छिन् । शान्तिको कुरा गर्ने र अातंककारीको सराहना गर्दे दोहोरो चरित्र देखाएको भन्दै स्वराजले सरिफको अालोचना पनि गरेकी छन् । इन्डिया टुडेको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार स्वराजले अातंकवाद मानव अधिकारको सबैभन्दा ठूलो उल्लंघन हो भन्दै देशभित्र अातंककारीलार्इ संरक्षण दिएर शान्ति र मानव अधिकारको कुरा गर्नु द्वैध चरित्र हो भनिन् ।  प्रधानमन्त्री सरिफले कस्मिरमा भारतले मानव अधिकारको उल्लंघन गरेको अारोप लगाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७३  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC