site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पशुपतिनाथलाई लक्ष्मी बैंकको २ वटा टेम्पो सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । लक्ष्मी बैंकले पशुपतिनाथ परिसरमा प्रयोगका लागि २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यो सहयोग गरेको हो ।

यो टेम्पो पशुपतिनाथ मन्दिर परिसरभित्र विषेश गरी वृद्ध र अशक्त भक्तजनको निःशुल्क आवतजावतका लागि सञ्चालन हुने बताइएको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीलाई सफा टेम्पोको साँचो हस्तान्तरण गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा ९६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १ सय ७ एटीएम, २५ सयभन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ एजेन्ट पुगेको छ ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC