site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानबिन समितिका सदस्य केसीमाथि आक्रमण गर्ने ६ जना पक्राउ, आक्रमण बन्दकर्ताबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्मला पन्तको हत्या प्रकरण अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि आक्रमणमा संग्लन भएको आरोपमा ६ जना पक्राउ परेका छन् ।  

केसी आइतबारमात्रै काठमाडौंबाट कैलाली पुगेका थिए । जिल्ला प्रहरी कार्यालय कैलाली एसपी विनोद घिमिरेले केसीमाथीको आक्रमण बन्दकर्ताबाट भएको बताए । ‘‘प्रदेश राजधानीको विषयलाई लिएर धनगढी बन्द थियो । बन्दकर्ताले अर्को एक सरकारी गाडीमा पनि तोडफोड गरेका छन् । उहाँ (केसी) को गाडीमा पनि बन्दकर्ताले नै ढुङ्गा प्रहार गरेका हुन्,’’ एसपी घिमिरेले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

केसी सवार गाडीमा प्रदेश नम्बर ७ को कानुन मन्त्रालयको बा १ झ ९७०३ गाडीमा ढुङ्गा प्रहारबाट सीसा फुटेको छ ।  “अगाडिबाट रोकेर ढुङ्गा प्रहार गरे । मसँग २ जना सुरक्षाकर्मी र एकजना कानुन अघिकृत पनि थिए,” केसीले बाह्रखरीसँग कुरा गर्दै भने ।

धनगढीमा प्रदेश राजधानीको माग गर्दै बन्द आह्वान गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC