site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
उत्तर कोरियासँग निकट भविश्यमै दोस्रो शिखर सम्मेलनः अमेरिका
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमै उत्तर कोरियाका शासक किम जोङ–उनका साथ दोस्रो शिखर बैठक हुने बताएका छन् । न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघीय महासभामा दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ–इनसँगको भेटघाटपछि ट्रम्पले पत्रकारहरुसँगको कुराकानीका क्रममा छिट्टै नै किमसँग दोस्रो शिखर बैठकको आयोजना गरिने बताएका हुन् । 

‘‘म चाँडै नै चेयरमेन किमसँग भेट गर्छु । वार्ताको समय र स्थलका बारेमा छलपलल जारी छ । हामी त्यसको घोषणा गर्नेछांै,’’ उनले पत्रकारसँग भने । दुबै नेताहरुका बीचमा यसअघि गत जुन महिनामा सिंगापुरमा पहिलो शिखर बैठक सम्पन्न भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ०४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC