site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement


काबुल । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा तालिबान आतङ्ककारीको कब्जामा रहेका छ अफगान सैनिकको उद्धार गरिएको एक स्थानीय समाचारपत्रले जानकारी दिएको छ । 

वार्दाक प्रान्तको जघाटो जिल्लामा अफगान विशेषबलले ती छ सैनिकलाई सोमबार उद्धार गरेको थिए । तालिबानको निगरानीमा रहेका छ सैनिक अफगान विशेषबलले उद्धार गरेको यहाँको स्थानीय पत्रिका टाइम्सले जानकारी दिएको छ । 

Agni Group

कब्जामा लिइएका ती सैनिकहरुलाई तालिबानहरुले मृत्युदण्डसमेत दिन लागेको सो समाचारपत्रमा थप जानकारी दिएको छ । 

अफगान बिशेष सुरक्षाबलको यस कारबाहीमा तालिबान आतङ्ककारी समूहको ११ जना सदस्य मारिएका छन् । तर सरकारी सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको बताइएको छ । रासस ÷सिन्हवा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC