site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले मुलुकमा व्याप्त महिला हिंसा र बलात्कारका घटना अन्त्य गर्नुपर्ने माग गरेको छ । 

सञ्जालद्वारा यहाँ सोमबार आयोजित पत्रकार सम्मेलनमा रुपन्देही, झापा, चितवन, हेटौँडा, सिरहा, सप्तरी, पोखरा र कञ्चनपुरलगायतका जिल्लामा बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको भन्दै दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग गरे ।  

Agni Group

सञ्जालकी अध्यक्ष नीलम बर्माले पछिल्लो पटक देशव्यापीरुपमा महिला तथा बालबालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहँदासमेत सरकारले कुनै चासो नदिएकोप्रति गुनासो गरिन् ।  

महासचिव कल्याणी रिजालले बोक्सीको आरोपमा महिलामाथि क्रूर यातना दिने, कुटपिट गर्ने र जिउँदै जलाउने काम भइरहेको भन्दै बोक्सी प्रथाको अन्त्य गर्नुपर्छ भनिन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC