site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्यटन एक्स्पो जापानमा नेपालको सहभागिता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पर्यटन एक्सपो जापान (जाटा) मा नेपालले पनि सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २३ सम्म टोक्यो बिगसाइईटमा एक्स्पोमा एक्स्पोमा नेपाल पर्यटन बोर्डको नेतृत्व र नेपाल एयरलाइन्सको सहयोगमा निजी क्षेत्रबाट चार पर्यटन कम्पनीहरु अराउन्ड द हिमालयज, लिबर्टी होलिडेज, होटल शम्बला र नेत्र ट्राभल्स एण्ड टुर्सको सहभागिता थियो ।

“यो प्लेटफर्म नेपालका बारेमा नयाँ जानकारी अद्यावधिक गर्न, ब्यवसायीसँग संवाद गर्न र जापानी बजारमा गन्तव्यको रुपमा नेपाललाई स्थापित गर्न सहयोगी थियो,” पर्यटन वोर्डले जारी गरेको विज्ञप्ती लेखिएको छ, “नेपाल वायुसेवा निगमले निकट भविश्यमा नै गर्न लागेको सिधा उडानको खवरले उपस्थित जापानी र पर्यटन आबद्ध सम्पूर्णमा आशाको सञ्चार गरेको थियो ।”  

Prabhu Bank
Agni Group
NIC Asia

मुख्य रूपमा बौद्धमार्गी बढी बस्ने जापान नेपालका लागि एक स्थापित बजार मानिन्छ । नेपाललाई गौतम बुद्धको जन्मस्थानका रुपमा चिन्ने जापानीहरु काठमाडौं, लुम्बिनी, पोखरा, चितवन घुम्ने र अन्नपूर्ण वा एभरेस्ट क्षेत्रमा ट्रेकिङ गर्ने गर्छन् । 

सन् २०१७ मा नेपालमा ९ लाख ४० हजार पर्यटकले नेपाल भ्रमण गर्दा १८ हजार जापानी पर्यटक नेपाल आएका थिए । सन् २०१९को पर्यटन एक्स्पो जापानको ओशाका शहरमा अक्टोबर २४—२७ मा  हुुने भएको बोर्डदे जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०७५  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC