site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रिमियर लिगमा आज दुई खेल हुँदै 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा चेल्सी र वेष्टह्याम भिड्दैछन् । खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजे सुरु हुनेछ । लण्डन रंगशालामा लिगमा अपराजित रहेको चेल्सी छैठौं जितको खोजीमा हुनेछ भने वेष्टह्याम लिगमा दोस्रो जित निकाल्ने रणनीतिमा छ । ५ खेलमा अपराजित रहेको चेल्सी १५ अंकका साथ लिगको तेस्रो स्थानमा छ भने वेष्टह्याम पुछारबाट चौंथो स्थानमा छ । लिग अन्तर्गत दोस्रो खेलमा एभर्टन र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । आर्सनलको घरेलु मैदान एमिरेट्स रंगशालामा खेल बेलुका पौने ९ बजे सुरु हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC