site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
न्यूरोडस्थित एनआईबीलको शाखा बाफल सारियो
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको बाफलमा नयाँ शाखा खोलेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेलले गरे । कलंकी तथा सितापाइला आसपासका स्थानीयलाई वित्तिय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्न न्यूरोडको मुन्चा हाउसमा सञ्चालित शाखालाई बाफलमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

बाफल शाखासहित बैंकको ७७ वटा शाखा रहेको छ ।

Agni Group

८ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको १ सय ३ वटा एटीएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा ९ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको सञ्जालमा ७ सय ९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटीएम रहेको छ ।

भर्खरै यूरोमनि अवार्डमा उत्कृष्ट बैंक नेपाल – २०१८ जितेको बैंकले पाँच पटकसम्म  बैंक अफ द इयर अवार्ड प्राप्त गरिसकेकोे छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC