site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

हान्झाउ । सन् २०१७ मा घरमा आगजनी गरी परिवारका चार सदस्यको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय पाएकी मो हुआनजिङ नामकी पारिवारिक सुसारेलाई झेजियाङ प्रान्तमा शुक्रबार मृत्युदण्ड दिइएको छ । 

सुसारेलाई दिइएको मृत्युदण्डका बारेमा चीनको सर्वोच्च पिपुल्स अदालतले पुनरावलोकन समेत गरेको स्थानीय अदालतले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मृत्युदण्ड दिनुअघि मो का परिवारका सदस्यहरुलाई भेटघाटको अवसर दिइएको थियो । अदालतको आदेशमा भनिएको छ, “सुसारेको नियत विभत्स, अति विद्वेशपूर्ण र खतरनाक देखियो । अपराधको दुस्परिणाम गम्भीर मात्र होइन सार्वजनिक सुरक्षाका लागि समेत नोक्सानदेही पाइयो ।” 

पक्राउ परेलगत्तै मो ले आगजनी गरेको स्वीकार गरेपनि अपराधको प्रकृति र क्रुरताले उनलाई उन्मूक्ति दिने सम्भावना कमै थियो, अदालतको भनाइ छ । “प्रमाणहरु यथार्थपरक र पर्याप्त थिए, र सजाय उपयुक्त रहेको अदालतको ठम्याइ छ ।” 

Global Ime bank

जुवातास खेल्ने कुलतमा फसेकी मो ले अन्ततः घरयासी काम गर्न थालेको बताइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०७५  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC