site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
म्यान्चेस्टर सिटीका सर्वाधिक गोलकर्ता अग्युरोले क्लबसँग सम्झौता नवीकरण
Sarbottam CementSarbottam Cement

एजेन्सी । म्यान्चेस्टर सिटीका स्टाइकर सर्जियो अग्युरोले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । उनले एक वर्षको सम्झौता नविकरण गर्दै सन् २०२१ सम्ममा म्यान्चेस्टर सिटीमा रहने भएका छन् ।

सिटीका सर्वाधिक गोल कर्ता समेत रहेका अग्युरो सन् २०११ मा क्लबसँग आवद्ध भएका थिए । ३० वर्षीय अग्युरो सन् २०११ मा सिटीसँग आवद्ध हुँदा ३८ मिलीयन युरोमा आवद्ध भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्जेन्टिनाका फरवार्ड अग्युरोेले सिटीले तीन सिजनको प्रिमियर लिग जित्दा मुख्य भूमिका निभाएका थिए । पुन सिटीसँग आवद्ध भएपछि अग्युरोले आफुलाई सिटीमा जोडिएको पहिलो दिनदेखि नै राम्रो व्यवहार गरेकामा निकै उत्साहित रहेको बताएका छन् । 

अग्युरोले सिटीका लागि २०४ गोल गरेका छन् । उनले पुन सिटीसँग आवद्ध हुनुको पछाडि सिटीसँगको यात्रा दश वर्ष पुरा गर्ने बताएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC