site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चितवनको कुमरोजमा ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ग्लोबल आईएमई बैंकले नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको खैरहानी नगरपालिका वडा नं. १२, कुमरोजमा आफ्नो नयाँ शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
थप गरिएको शाखा रहित बैंकिङ सेवासंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १ सय ३ पुगेको छ । 
कुमरोजमा खोलिएको शाखा रहित बैंकिङ सेवाको लागि स्थानीय राजेन्द्र श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । यो शाखारहित बैंकिङ सेवा ग्लोबल आइएमई बैंकको टाँडी शाखा अन्तर्गत रहने बताइएको छ । 
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले शाखारहित बैंकिङ सेजा सुरुवात गरेको हो ।
बैंकले देशभर १ सय ३२ शाखा, १ सय ३८ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १५ वटा राजस्व संकलन काउन्टर र १ सय ३ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि–सम्र्पक कार्यालयमाफत् आफ्ना ९ लाखभन्दा बढि ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC