site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौँ, रासस । उच्चस्तरीय राजनीतिक अधिकारसम्पन्न वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेयले समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित सबै विद्रोही तथा असन्तुष्ट पक्षसँग वार्ता गरी दिगो शान्ति कायम गर्ने बताएका छन् । 
यहाँ आज आयोजित साक्षात्कारमा उनले कम्युनिष्ट पाटीसँग वार्ता गर्न सरकार सकारात्मक रहेको बताउँदै जाहेरी र उजूरीका आधारमा खड्गबहादुर विश्वकर्मा थुनामा परेको जानकारी दिए । गत भदौ २५ गते सबै राजनीतिक दल तथा असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरिसकिको बताउँदै उनले केही राजनीतिक दल तथा समूहलाई समितिले पत्र पठाएको र बाँकी केही समूहलाई केही दिनभित्रै पत्राचार गर्ने जानकारी दिए । उनका अनुसार वार्ताका लागि सात समूहलाई पत्राचार गरिसकेको तथा १२ समूह सम्पर्कमा आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC