site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सभापतिमा भरतकुमार शाहलाई निर्विरोध चयन गरेको हो । 
एक जनाको मात्रै उम्मेदवारी परेकाले शाह सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य सरदसिंह भण्डारीले जानकारी दिए । 
यसैबीच, नवनिर्वाचित सभापति शाहले मुलुकमा बढ्दो बेरुजु घटाउने कामलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले समितिको क्षेत्राधिकार भित्र रहेर मुलुकमा आर्थिक अनियमिता हुन नदिन सरकारमाथि कडा निरगानी राख्ने योजना पनि सार्वजनिक गरे । 
सार्वजनिक लेखा समितिका नवनिर्वाचित सभापति शाह प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रेसका सांसद हुन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC